Welcome |
मन्त्री उपस्थित नभए पनि मन्त्रालयका अन्य अधिकारीहरु भने उपस्थिति भएका थिए । तर, मन्त्रालयका अन्य पदाधिकारीहरु संसद समिति प्रति जवाफदेही नहुने तथा मन्त्रालयको नै समिक्षा बैठकमा मन्त्री उपस्थिति नभएकाले आजको बैठक स्थगित गरिएको समितिका सभापति गगन थापाले जानकारी दिए
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.