Welcome |
हास्य सिरियल ‘मेरीबास्सै’मा ‘धुर्मस र सुन्तली’को भूमिका गरेपछि एकाएक चर्चामा आएका हुन्, सीताराम कट्टेल र कुञ्जना घिमिरे । ललितपुरकी कुञ्जना र झापाका सीतारामवीचको प्रेम-सम्बन्धका प्रसंग निक्कै रोचक छन् ।
‘प्रेम दिवस’का अवसरमा अनलाइनखबरसँग आफ्ना प्रेम भाव साट्ने क्रममा दुबैजना खुबै खुले । सीतारामले कमेडी शैलीमा आफ्ना प्रेमका दिनहरु सम्भिmए । कुञ्जनाले चाहिँ सीतारामले गरेको प्रेम प्रस्तावलाई ३ बर्षसम्म कुराउँदा आएका उतार-चढावको कुरा गरिन् ।
धुर्मुस : बिहे गरेपछि जतिबेला पनि प्रेम दिवस नै आउँदोरहेछ । हामी एकअर्काको साथमा नै भएकाले होला, यही दिनको प्रतिक्षा हुँदोरहेनछ । हाम्रा पालामा त भ्यालेन्टाइन यसरी उखपात रुपमै मानिसले मनाउँदैनथे । मलाई त लाग्छ, यतिबेला हामी भ्यालेन्टाइन डेको ब्रान्ड एम्ब्यासडर नै भैसकेका छौं ।
हामीले बिहे गर्नुभन्दा अगाडि एक बर्ष मात्र खतरनाक प्रेम गर्यौं । तर, प्रेमको एकहोरो प्रस्तुती त कति भयो कति
- See more at: http://www.onlinekhabar.com/2015/02/240407/#sthash.Sb5qgMNo.dpuf
0 comments:
Post a Comment